लागुऔषधसहित तीनजना पक्राउ

कावासोती । लागुऔषध कारोबारको ट्रान्जिट प्वाइन्टको रुपमा हेरिएको नवलपुरमा मंगलबार प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक विकास भण्डारीका अनुसार उनीहरुले जिउमा प्लाष्टिकको टेप बेरेर ढाँड, छातीमा पेशेवर शैलीमा लुकाएर ल्याएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरु आफै लागुऔषधको सेवनकर्ता रहेको स्वीकारेको पाइएको उनले बताए । भण्डारीका अनुसार लागुऔषध … Continue reading लागुऔषधसहित तीनजना पक्राउ